झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन शिलन्यास
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका देउरालीमा सम्पदा संरक्षणको अभियानअन्तर्गत सामुदायिक भवन शिलन्यास गरिएको छ । वडा नं ६ नेपालथोकमा झिल्टुङ नेपाल समाजको पहलमा झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।
बुधबार भवन शिलन्यास गर्दै बाग्मती प्रदेश सांसद केशवराज पाण्डेले झिल्टुङ क्षेत्रको सम्पदा संरक्षणका लागि सामुदायिक भवनले ठूलो योगदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।
ऐतिहासिक महत्व बोकेको झिल्टुङ क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धनका लागि स्थानीयले गरेको प्रयास सह्रानिय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल, नेपाल वंशज परिषद्का केन्द्रिय अध्यक्ष तथा कृषि विकास बैंकका सिइयो अनिल उपाध्याय, नेपाल नेपाल वंशज परिषद्का केन्द्रिय उपाध्यक्ष तथा प्रोफेसर डा। शैलेन्द्र प्रकाश नेपाल, नेपाल वंशज परिषद्का केन्द्रिय महासचिव समिर नेपाल, केन्द्रीय सदस्य कुवेरमणी नेपाल लगायतले भवन निर्माणका लागि स्रोत साधन जुटाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भवन निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा स्थानीय कला संस्कृति झल्किने झाँकी तथा साँस्कृतिक प्रस्तुती गरिएको थियो ।
ताजा
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





