ब्राड पिटले आफूमाथि कुटपिट गरेको प्रमाण भएको एन्जेलिनाको दाबी

२०७७ चैत्र ६ गते, शुक्रबार


एजेन्सी
हलिउडका चर्चित अभिनेता ब्राड पिट र एन्जेलिना जोलीको सन् २०१४ मा विवाह भएको थियो । ब्राड र एन्जेलिना फिल्म ुमिस्टर एंड मिसेज स्मिथु को सेटमा एक अर्कासँग नजिकिएका थिए ।

उनीहरुले विवाह भएको दुई वर्षमा नै एक अर्कालाई विभिन्न आरोप लगाएर कानुनी रुपमा नै एकअर्काको विरुद्धमा लडाईँ सुरु गरेका थिए । अहिलेसम्म सम्बन्धविच्छेद नभएपनि यो जोडी सन् २०१९ मा अदालतको निर्णयअनुसार एकल जीवन बिताइरहेका छन् ।

यसैबीच, एन्जेलिनाले पूर्वपति ब्राडले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । उनले ब्राडले आफूमाथि कुटपिट गर्ने गरेका समेत बताएकी छन् । उनले सम्बन्धमा रहँदा ब्राडले कुटपिट गरेको प्रमाणसहितको कागजात मार्च १२ अदालतमा मा पेस गरेकी छन् ।

स्रोतः एविपि न्यूज

357 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal