६४औं राष्ट्रिय सहकारी दिवसको नारा तय
काठमाडौं । ६४औं राष्ट्रिय सहकारी दिवसको नारा तय भएको छ ।नेपालमा सहकारी स्थापन भएको दिन चैत्र २० गते सहकारी दिवस मनाइन्छ।२०१३ चैत्र २० गते बखान सहकारी स्थापना भएको सम्झनामा हरेक २० गते सहकारी दिबस मनाइन्छ ।राष्ट्रिय सहकारी महासंघको हिजो बसेको सञ्चालक समितिको बैठकले मर्यादित व्यवसाय र प्रविधिमा सहकारीेू नारा तय गरेको हो । प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसको नारा तय गर्दै आएको महासंघले यस बर्षको नारा आज सार्वजनिक गरेको हो । नेपालमा करिब ३०,००० सहकारी संस्था रहेका छन।धेरै सहकारीहरु बचत तथा ऋणमा नै फोकस गरेको देखिन्छ ।अहिलेको अबस्थामा संस्था मर्यादित भएर डिजिटलाइजेसनमा जानै पर्छ ।कोरोनो महामारीको समयमा पनि सहकारीमा प्रबिधिको आबस्यकताको महसुस गरियो ।सहकारी महासंघभि हरेक बर्ष थिम बनाएर त्यसलाइ कार्यन्वयनमा जोड दिने गरेको छ ।यस बर्ष प्रविधिलाई आत्मासाथ गर्दै ब्यबसायमा सहकारीको भुमिका बढाउन जोड दिएको छ ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





