रणबीर कपुरपछि सञ्जय लीला भंसाली कोरोना पोजेटिभ, रोकियो आलियाको फिल्मको सुटिङ

२०७७ फाल्गुन २५ गते, मंगलवार

एजेन्सी
बलिउड अभिनेता रणबीर कपुर कोरोनाद्वारा पोजेटिभ भएपछि अब निर्माता–निर्देशक सञ्जय लीला भंसाली पनि कोभिड–१९ द्वारा ग्रसित भएका छन् । सञ्जय यतिबेला सेल्फ आइसोलेशनमा छन् । फिल्म गंगूबाई काठियावाडीको सुटिङका बेला सञ्जय लीला भंसाली कोरोनाभाइरसद्वारा ग्रसित भएका हुन् । हाल फिल्मको सुटिङ रोकिएको छ ।

गंगूबाई काठियावाडी फिल्मको सुटिङ मुम्बई फिल्म सिटीमा भइरहेको थियो । सञ्जय लीला भंसाली कोरोना पोजेटिभ पाइएपछि फिल्मको सुटिङ बन्द गरिएको छ र सबै कास्ट र क्रुको कोरोना परीक्षण गरिएको छ ।

भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सञ्जय लीला भंसाली कोभिड–१९ द्वारा ग्रसित भएका छन् र यतिबेला उनी सेल्फ क्वारेन्टिनमा छन् । आलिया भट्टले पनि आफूलाई क्वारेन्टिनमा राखेकी छिन् । रणबीर कपुर पनि कोरोना पोजेटिभ पाइएका छन् । सञ्जयको सम्पर्कमा आएका सबैले कोरोना परीक्षण गरेका छन् ।’

सञ्जयकी आमा कोरोना नेगेटिभः

स्रोतले सञ्जय लीला भंसालीकी आमाको स्वास्थ्यको जानकारी दिँदै उनी ठिक भएको बताएको छ । स्रोतले भनेको छ, ‘कोरोना पोजेटिभ पाइएपछि सञ्जयले सबैभन्दा पहिला आफ्नी आमाको कोरोनाको परीक्षण गराएका छन् । उनको परीक्षण नेगेटिभ आएको छ र उनी ठिक छिन् तर उनले पनि सावधानी अपनाउँदै आफूलाई आइसोलेशनमा राखेकी छिन्

39 Views

ताजा

सनी लियोनीलाई पछ्याउँदै सिकंदर

२०७८ असार ७ गते, सोमबार

सनी लियोनीलाई पछ्याउँदै सिकंदर

२०७८ असार ७ गते, सोमबार

समाजसेवामा सक्रिय बन्दै माकलवारीको उद्यमशील महिला समूह

२०७८ असार ७ गते, सोमबार

पोर्न भिडियो बनाएको आरोप लागेकी बलिउड अभिनेत्री गहना जेलबाट छुटिन्

२०७८ असार ७ गते, सोमबार

सेनाका जवानले ब्यारेकभित्रै आफैलाई गोली हाने

२०७८ असार ७ गते, सोमबार

म छोड्दिँनः देउवा

२०७८ असार ७ गते, सोमबार

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

२०७८ असार ७ गते, सोमबार

भोलिदेखि उपत्यकामा कुन बार कुन पसल खुल्छ ?

२०७८ असार ७ गते, सोमबार

कोरोना महामारीले योगको महत्व झन् बढ्यो

२०७८ असार ७ गते, सोमबार

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

शेषकान्त फाउण्डेशनद्धारा धादिङका ४ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

२०७८ असार ३ गते, बिहीबार

लोकप्रिय

बुढाथोकी नेतृत्वको माओवादीद्वारा नागरिकता अध्यादेशको घोर विरोध

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार

गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा

२०७७ माघ १९ गते, सोमबार

सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal