शीर्ष स्थानमा मिलानको पकड बलियो

२०७७ फाल्गुन २५ गते, मंगलवार

एजेन्सी
एटलान्टालाई पराजित गर्दै इन्टर मिलानले इटालियन सिरिए ए को शीर्ष स्थानमा आफ्नो पकड मजबुत बनाएको छ । स्क्रीनियारले दोस्रो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । यो सिजन टोलीका लागि उनको यो तेस्रो गोल हो ।

जीतसँगै एन्टोनियो कोन्टेको टोलीले लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । इन्टरले लिगमा खेलिएका पछिल्ला ७ खेलमा जीत हासिल गरेको छ । टोली सन् २०१० पछि पहिलोपटक लिग उपाधि जित्ने होडमा रहेको छ ।

उता, एटलान्टाको भने चार खेलको जीतको शृङ्खालामा पूर्णविराम लागेको छ । पराजयसँगै एटलान्टा एएस रोमाभन्दा एक अंकले पछि लिगको पाँचौ स्थानमा रहेको छ ।

256 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal