सरकारको नेतृत्व काङ्ग्रेसले लिनुपर्दछ ः नेता गुरुङ्ग

बुटवल । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्गले देशमा देखिएको हालको राजनीतीक तरलतालाई सहि बाटोमा लैजानको लागि नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुङ्गले कम्नियुष्टलाई जनताले ठुलो आसा र भरोसाका साथ करिब दुईतिहाईको मत दिएर सरकारमा पठाए तर आज जनताको मतको अपमान हुनुको साथै मुलुकलाई अस्तिरता तर्फ धकलियो । उनले सर्वोच्चको पछिल्लो फैसलाले जनताको भावनाको कदर गरेको बताए ।
उनले काङ्ग्रेस पार्टी जनताको र राष्ट्रको हितमा सधै उभिने पार्टी भएकोले अहिले देखिएको राजनितिक तरलतालाई पनि सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने बताएका छन् । जब जब मुलुकमा संकटको अवस्था आउदा काङ्ग्रेसले नै नेतृत्व गरेको बताउदै काङ्ग्रेस सबै ढोका खुला गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । नेता गुरुङ्गले भने सरकारको नेतृत्वको लागि दलहरुबाट काङ्ग्रेसलाई प्रस्ताव आईरहेको तर काङ्ग्रेसले सरकार र संसदको गंतव्य निरक्योल भएपछि मात्रै सरकारमा जानुपर्ने बताए । नेपालको संधिान अनुरसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने भए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने सम्भावना कमै रहेको जीकीर गरे ।
नेता गुरुङ्गले नेपाली काङ्ग्रेसको १४ औ माहाधिवेशनमा केन्द्रिय सभापतिमा आफ्नो उमेदवारी रहने दावी गरे । केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले भने परिर्वतनको लागि कसै न कसैले साहसीक कदम चाल्नु पर्ने जरुरी भएकाले आफु उमेदवारीका लागि मात्रै नभएको बताउदै नयाँ पुस्ताले अबको नेृत्तव लिनु पर्ने भएकाले आफ्नो उमेदवारी फिर्ता नहुने ठोकुवा गरे । कार्यक्रम रिपोर्टर्स कलब नेपाल लुम्बिीनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो
ताजा

कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप
२०८१ चैत्र १२ गते, मंगलवार
कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप
२०८१ चैत्र १२ गते, मंगलवार
सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्
२०८१ चैत्र १२ गते, मंगलवार
चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै
२०८१ चैत्र १२ गते, मंगलवार
लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा
२०८१ चैत्र १२ गते, मंगलवार
कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन
२०८१ चैत्र १२ गते, मंगलवार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार