सरकारको नेतृत्व काङ्ग्रेसले लिनुपर्दछ ः नेता गुरुङ्ग

२०७७ फाल्गुन २५ गते, मंगलवार


बुटवल । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्गले देशमा देखिएको हालको राजनीतीक तरलतालाई सहि बाटोमा लैजानको लागि नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुङ्गले कम्नियुष्टलाई जनताले ठुलो आसा र भरोसाका साथ करिब दुईतिहाईको मत दिएर सरकारमा पठाए तर आज जनताको मतको अपमान हुनुको साथै मुलुकलाई अस्तिरता तर्फ धकलियो । उनले सर्वोच्चको पछिल्लो फैसलाले जनताको भावनाको कदर गरेको बताए ।
उनले काङ्ग्रेस पार्टी जनताको र राष्ट्रको हितमा सधै उभिने पार्टी भएकोले अहिले देखिएको राजनितिक तरलतालाई पनि सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने बताएका छन् । जब जब मुलुकमा संकटको अवस्था आउदा काङ्ग्रेसले नै नेतृत्व गरेको बताउदै काङ्ग्रेस सबै ढोका खुला गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । नेता गुरुङ्गले भने सरकारको नेतृत्वको लागि दलहरुबाट काङ्ग्रेसलाई प्रस्ताव आईरहेको तर काङ्ग्रेसले सरकार र संसदको गंतव्य निरक्योल भएपछि मात्रै सरकारमा जानुपर्ने बताए । नेपालको संधिान अनुरसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने भए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने सम्भावना कमै रहेको जीकीर गरे ।
नेता गुरुङ्गले नेपाली काङ्ग्रेसको १४ औ माहाधिवेशनमा केन्द्रिय सभापतिमा आफ्नो उमेदवारी रहने दावी गरे । केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले भने परिर्वतनको लागि कसै न कसैले साहसीक कदम चाल्नु पर्ने जरुरी भएकाले आफु उमेदवारीका लागि मात्रै नभएको बताउदै नयाँ पुस्ताले अबको नेृत्तव लिनु पर्ने भएकाले आफ्नो उमेदवारी फिर्ता नहुने ठोकुवा गरे । कार्यक्रम रिपोर्टर्स कलब नेपाल लुम्बिीनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो

117 Views

ताजा

त,स्करहरूको नयाँ हर्कतबाट छक्कै परे एसपी पंगेनी, राज्यलाई ठूलो फाइदा,

२०७९ आश्विन ५ गते, बुधबार

त,स्करहरूको नयाँ हर्कतबाट छक्कै परे एसपी पंगेनी, राज्यलाई ठूलो फाइदा,

२०७९ आश्विन ५ गते, बुधबार

अभिनेता नागा चैतन्य सँग डिभो,र्स भए पछि सामन्थालाई लाग्यो यस्तो गम्भीर रोग ।

२०७९ आश्विन ५ गते, बुधबार

उप-चारको क्रममा मालिकको मृ,त्यु, ६ वर्षदेखि पाटनको अस्पतालमा मालिक कुरेर बसिरहेकी काली…!

२०७९ आश्विन ५ गते, बुधबार

भारतका लोकप्रिय कमेडियन राजु श्री वास्तवको नि,धन ।,

२०७९ आश्विन ५ गते, बुधबार

सिङ्गापुर पुलिस मा कार्ययत सुनिल साम्युको बाइक दु’घर्टना मा परि नि’धन!

२०७९ आश्विन ५ गते, बुधबार

मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा ल’डेर एक युवतीको मृ’त्यु,

२०७९ आश्विन ५ गते, बुधबार

बालेनले राष्ट्रपति र माधव नेपाल माथि आरोप लगाउनुको पछाडी यति ठूलो कारण ।”

२०७९ आश्विन ५ गते, बुधबार

निस्क्यो पुरा टुकुचाको नक्सा, खान खोज्ने करोडपति जति सडकमा बास बनाउदै, बलेन सहि गर्दैछन् त?

२०७९ आश्विन ५ गते, बुधबार

जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ?

२०७९ आश्विन ५ गते, बुधबार

पूर्ण अ,पाङ्गता भएका व्यक्तिलाई प्रशासनले घरमै पुगेर दियो नागरिकता

२०७९ आश्विन ५ गते, बुधबार

लोकप्रिय

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

हर्क साम्पाङ् भन्छन् : ७ सय ५३ पालिकामध्ये सबैभन्दा भाग्यमानी मै हो

२०७९ भाद्र १९ गते, आईतवार

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal