धावा गोरखा विकास समन्वय समिती द्वारा सहयोग

२०७७ फाल्गुन १७ गते, सोमबार

गोरखा जिल्ला भिमसेन थापा गाउपालिका वडा नम्मर ४ धावा निवासी बिगत ३ महिना देखि पाठेघर क्यान्सर रोगबाट पिडित भक्तपुर क्यान्सर हस्पिटल मा उपचार गराइरहनु भयका चिनिमाया शाक्य लाई गोरखा बाट काठमाडौ मा आइ विभिन्न पेसा ब्यबसायमा लागेकाहरु बाट गठित धावा गोरखा विकास समन्वय समिती द्वारा बिरामिको छोरा मार्फत उपचार को लागि रु ३,६८,४७१।अक्षरुपि तिनलाख अठहत्तर हजार चार सय एकहत्तर रुपैया आज समन्वय समिताका सस्थापक अध्यक्ष रमेश बन्जारा को प्रमुख अथित्यतामा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ । समितिका सचिब प्रदिप बन्जारा द्वारा संचालित कार्यक्रम मा अध्यक्ष इन्द्र बहादुर भट्ट छेत्री ले चिनिमाया बचाउ अभियान मा सहयोग गर्नु हुने सहयोगी सबैलाइ हार्दिक धन्यवाद ब्यक्त गर्दै बिरामी चिनी माया शाक्य को शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भयो

383 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal