अदालतको फैसलाले बाबुरामको मानसिक रोग पनि निको भयोः महेश बस्नेत

२०७७ फाल्गुन १२ गते, बुधबार

काठमाडौं । नेकपाका केन्द्रिय सदस्य एवं प्रतिनीधि सभाका सांसद महेश बस्नेतले बाबुराम भट्टराई र झलनाथ खनाल उपचारको बहानामा विदेशीको इशारामा चलेको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित युवा संघ नेपाल केन्द्रीय कमिटिको पुर्ण बैठकलाई संवोधन गर्नुहुँदै नेता बस्नेतले भन्नुभयो, ‘बाबुराम भट्टराईको के रोग रहेछ सबैले बुझिसके, उहाँले भन्नुभयो –अदालतको फैसला आएसँगै उनको रोग निको हुनु भनेको देश बर्बाद गर्ने रोग नै बाबुरामको भएको बताउनुभयो । ‘बाबुरामको रोग केपी ओलीलाई सत्ताच्युत गर्ने र विदेशीहरुको इशारामा मुलुकलाई ध्वस्त पार्ने सपना पुरा नहुँदा उब्जिएको मानसिक रोग थियो,सर्वोच्चको फैसलासँगै उहाँको रोक निको भयो’ बस्नेतको आरोप थियो ।

337 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal