देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव

२०७७ फाल्गुन १२ गते, बुधबार

काठमाडौँ । प्रचण्ड माधव पक्षको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । ओलीबाहेकमा सहमति गरेर अघि बढ्नुपर्नेमा प्रचण्ड–नेपाल पक्ष लागि परेका छन् । यद्यपि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमा सहयोग गर्ने लगायतका शर्त राखिएका छन् ।
त्यस्तै, सातै प्रदेशमा कांग्रेसको समर्थनमा नेकपाको सरकार हुनुपर्ने शर्त सारिएको छ । स्रोतका अनुसार देउवाले उक्त शर्तलाई मानिसकेका छैनन् । प्रचण्ड–देउवाबीच भएको टेलिफोन संवादका क्रममा नै यस्तो विषयमा कुराकानी भएको थियो ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal