धर्मराज राईको नेतृत्वमा नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन
काठमाडौं । नेपालीकांग्रेसको भातृ संस्था नेपाल किराँत राई संघ केन्द्रिय समितिको तदर्थ समिति गठन भएको छ । समितिले आज (बुधबार) रिपोर्टस क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर कांग्रेसको भातृ संस्था नेपालजनजाती संघअन्तर्गत रहने गरी कांग्रेससभापति शेर बहादुर देउवाको निर्देशननुसार फागनु ९ गते तदर्थ समिति गठन गरेको जानकारी दिएको हो ।
तदर्थ समितिको सभापतिमाधर्मराज राई, उपसभापतिविमला राई, महामन्त्री डा. राजकुमार राई, सहमहामन्त्रीद्धय प्रज्ञावती राई र सुर्यबहादुर कुलुङ राई, कोषाध्यक्षशारदा सन्तोषी राई, सदस्यहरुमावीरकाजी राई, विदुर राई, नन्दराज राई, हिमाली राई, लेखबहादुर राई, बगेंद्र राई, सदस्यतथाकार्यालय चिव प्रेमकुमार राई, संस्थापक सल्लाहकारहरु आनन्द सन्तोषी राई, गणेश राई, टंकप्रसाद राई, सल्लाहकारहरु कुमारी लक्ष्मी राई, सर्वधन राई, प्रमिला राई, विष्णुकुमार राई, नन्दमनी राई र दिलकुमारी राई रहेका छन् । समितिले जनाएअनुसार संघको राष्ट्रिय सम्मेलन यसै वर्षभित्र सुनसरी धरानमा सभापति शेरबहादुर देउवाको प्रमुखआतिथ्यतमा सम्पन्नहुनेछ ।
कार्यक्रममाबोल्दै नेपालीकांग्रेस महासमिति सदस्यतथाआदिवासीजनजातीविभागको केन्द्रीय सदस्य अनन्त सन्तोषी राईले हिजो सर्वोच्च अदालतले फैसलाअनुसार नेपालन्यायापालिको स्वामित्वमा रहेको बताए । उनले किराँत राई संघ कांग्रेसको नीपत,सिद्वान्त, आदेशलाई पालनागर्ने यो संस्थाभएको बताए । उनले अब जनजातीहरु लाहुरे मात्रनभएर दिमागमापनि तेज भएको उल्लेख गरे ।
उनले भने, ‘जनजातीसँगगोर्खा भर्ती केन्द्रमा जस्तो तिघ्रा, छाती र उचाई हेरेर उफ्रने तत्वमात्रनभएर दिमागपनि छ ।’ मुलुकले एउटा दिशामोड्दै छ भन्दै राईले हिजो सर्वोच्च अदालतले दिएकोआदेशलाई नेपाल किरात राई संघले स्वागत गरेको सुनाए । उनले भने,‘कानुनी राज्य र विधिको शासनमाअदालतको भुमिकाअत्यन्तै महत्वपुर्ण हुन्छ ।’
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





