बिग बोस १४ औँ संस्करणको उपाधि रुबिनाले जितिन्

२०७७ फाल्गुन १० गते, सोमबार

एजेन्सी । भारतीय रियालिटी शो बिग बोसको १४ औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् । टेलिभिजन अभिनेत्री रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन् ।रुबिनाले छोटी बहू, शक्ति सहितका टेलिभिजन सिरिजमा गरेको अभिनयका कारण चर्चामा थिइन् ।
राहुल वैद्य बिग बोसको यो सिजनको फस्ट रनर–अप बनेकी छन् । उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि रनर–अप बनेका थिए ।
शो का सञ्चालक सलमान खानले आइतबार बेलुका विजेताको घोषणा गर्नु पूर्व फाइनलमा पुगेका सबै प्रतियोगीलाई १४ लाख भारु लिएर शो छोड्न सक्ने विकल्प दिएका थिए ।
राखी सावन्तले १४ लाख भारु लिएर शो छोडिन् । त्यसपछि उनले विजेताको घोषणा गरेका हुन् । खानले आउँदो ८ महिना भित्र अर्को सिजनका साथ फर्किने वाचा गरेका छन् ।

249 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal