सर्वोच्च अदालतको जे निर्णय आएपनि मान्य हुन्छः सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको निर्णय पार्टीलाइ मान्ने हुने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दामा अदालतले पुर्नस्पाना वा निर्वाचन जे निर्णय गरेपनि काँग्रेसलाई मान्य भएको बताएका हुन् ।
बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संसद् विघटनका वारेमा सर्वोच्च अदालतको निर्णयनै अन्तिम भएकाले आफ्नो पार्टीलाई सर्वोच्चको निर्णय मान्य हुने बताएका हुन् ।
उनले संसद विघटनको विषयलाई हल गर्न पुनर्स्थापना र चुनाव मात्रै विकल्प रहेको पनि बताए । ‘मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, बहस चलिरा’छ, अदालतले संसद पुनस्र्थापना गर भन्यो भनेपछि स्वीकार गर्छौं, चुनाब गर भन्यो भनेपनि हामलाई स्वीकार्य छ’ सभापति देउवाले भने, ‘हाम्रो चुनाव चिन्ह रुख छँदैछ, अदालतलाई यसो गर भनेर निर्देशन दिने होइन निर्णय मान्ने हो ।’ देउवाले सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने पनि बताए ।
ताजा

घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
तालमेलका कारण निर्वाचन परिणाम उत्साहजनक आयोः शर्मा
२०७९ जेष्ठ ५ गते, बिहीबार
चाँनगुनारायण– ७ मा राप्रपाबाट श्रेष्ठ विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँसगढी नगरपालिकामा एमाले विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि
२०७९ जेष्ठ ४ गते, बुधबार
मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
२०७९ जेष्ठ ४ गते, बुधबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार