वैशाखमा निर्वाचन हुने कुनै चान्स नै छैनः बाबुराम भट्टराई

२०७७ माघ २० गते, मंगलवार

अर्घाखाँची । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा प्राप्त उपलब्धिको रक्षाको लागि देशमा संयुक्त आन्दोलनको जरुरी रहेको बताएका छन् । उनले अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गणतन्त्रको रक्षाका लागि आन्दोलनकारी दलहरु एक भएर आन्दोलनमा उत्रनुपर्ने बताए ।
अध्यक्ष डा. भट्टराईले जनताको मतबाट निर्वाचित प्रतिनिधिसभा विघटन गरेर जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भएको बताउँदै वैशाखमा निर्वाचन हुने कुनै सम्भावना नरहेको उल्लेख गरे ।

45 Views

ताजा

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला

२०७८ आश्विन १ गते, शुक्रबार

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला

२०७८ आश्विन १ गते, शुक्रबार

आज विश्वकर्मा पूजा, विश्वकर्माको पूजा आराधना गरी मनाइँदै

२०७८ आश्विन १ गते, शुक्रबार

आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

२०७८ आश्विन १ गते, शुक्रबार

मकवानपुर–१ को (क) को सभापतिमा जितेपछि के गर्लान् थिङले ?

२०७८ भाद्र २९ गते, मंगलवार

अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

२०७८ भाद्र २८ गते, सोमबार

प्रहरीको ‘फितलो’ अनुसन्धानले झन्डै एक वर्षदेखि निर्दोष थुनामा

२०७८ भाद्र २८ गते, सोमबार

माथिदेखि तलसम्म लेदरमा किम

२०७८ भाद्र २८ गते, सोमबार

पूर्वमन्त्री अधिकारी विकास निर्माणमा सक्रिय, एकै दिन धादिङमा ४५ करोडको सडक शिलान्यास

२०७८ भाद्र २८ गते, सोमबार

थिंक ट्यांक २०२२ ¥याली अफ होप कार्यक्रम सम्पन्न

२०७८ भाद्र २७ गते, आईतवार

एमसीसीजस्ता देशघाती सम्झौता नगर्न भ्रष्टाचारविरुद्ध नेपालको आग्रह

२०७८ भाद्र २७ गते, आईतवार

लोकप्रिय

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

फेरि माछापुच्छ्रे बैंक लिमिटेडले सबैलाई पुग्निगरी ३० कित्ता असार ३१ गतेबाट निष्काशन

२०७८ असार २३ गते, बुधबार

बिहीबारदेखि युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?

२०७८ असार २३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal