लायन्स क्लब अफ काठमाडौ नयाँ बजारद्वारा स्कुल ब्याग तथा स्टेसनरी सामान बितरण

२०७७ माघ १८ गते, आईतवार

तनहुँ । लायन्स क्लब अफ काठमाडौ नया बजारले तनहुको पिपलछापमा अबस्थित महेन्द्र माबिका बिद्यार्थिलाई स्कुल ब्याग र स्टेसनरी सामान बितरण गरेको छ ।
धुलो अनि जङलको बाटो हिँड्नु पर्ने भएकोले बिधालयका शिक्षक राम्जी भट्टराईको विशेष आग्रहमा लायन्स क्लब काठमाडौ नयाबजारको टिम स्कुलमा पुगेर एक कार्यक्रम गरि बितरण गरियको छ । क्लबका अध्यक्ष वचन खडकाको अध्यक्षतामा अनि ब्यबस्थापन समितिका अध्यक्ष भिम बहादुर थापाको प्रमुख आथित्यातामा सम्पन्न कार्यक्रममा बोल्दै नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको सदस्य हुदा पनि आफू यस स्कुलमा आयर सहयोग गरेको र अहिले क्लबको प्रथम उपाध्यक्ष गणेश जि.सी. ले यसरी आएर सहयोग गर्न समन्वय भुमिका निर्बाह गर्न पाउँदा सहयोगि क्लबका साथिहरुलाई धन्यवाद दिनु भयो ।
कार्यक्रम बोल्दै क्लबका सस्थापक अध्यक्ष हसन कुमार गोपालीले लायन्सको इतिहासको बारेमा बताउदै हामी सहयोग लियर आयको तर स्कुलको सम्मान देखेर स्कुल ब्यबस्थापन परिवार लाई धन्यवाद दिनु भयो । बिद्याथिहरुलाइ स्टेसनरी सामानका साथै स्कुललाई खेलकुदका सामान समेत प्रधान गर्नु भयकोमा स्कुलका प्रधानाध्यापक बिष्णु प्रसाद पोख्रेलले क्लबको उत्तरोत्तर प्रगती को सुभकामना ब्यक्त गर्नु भयो । सामाजिक सस्थाहरुको भिडमा लायन्स क्लब सबै भन्दा ठूलो क्कब भयको र सामाजिक कार्यमा अगाडि रहेको भन्दै आफ्नो स्कुलमा यसरी उपस्थित भयर सहयोग गरेकोमा क्लबप्रती आभार भएको ब्यबस्थापन समितिका अध्यक्ष भिम बहादुर थापाले ब्यक्त गर्नु भयो ।
स्थानिय नृत्य झाकीका साथ सम्पन्न उक्त कार्यक्रम मा अभिभावक स्थानिय क्लब, महिला समुहको उपस्थितले कार्यक्रम अझै आकर्षक भयको थियो । कार्यक्रममा क्लबका दिपु खडका दिपेस थापा राम प्रसाद न्यौपाने कृष्ण पान्डेको समेत उपस्थित थियो । कार्यक्रम समापनमा बोल्दै खड्काले क्लबका सहयोगि साथिहरु अनि उपस्थित सबैलाइ धन्यवाद दिदै स्कुलको स्वागत देखेर आफू खुसी भएको र बिद्यार्थि तथा स्कुलको उज्वल भबिस्यको सुभकामना दिनु भयो ।

368 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal