देशभर थप ३ सय १८ जना कोरोना संक्रमित, ६ को मृत्यु

२०७७ माघ ७ गते, बुधबार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ३ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसबाट मृत्यु भएसँगै हालसम्म एक हजार ९ सय ७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal