लघु चलचित्र ‘सहारा’ सार्वजनिक

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । पुरु राईको लेखन तथा निर्देशन रहेको लघु चलचित्र ‘सहारा’ सार्वजनिक गरिएको छ । कोरोना कहरको विषयमा केन्द्रित रही निर्माण गरिएको सो चलचित्रमा बेरोजगार तथा मानिसबीचको सम्बन्धमा परेको असरलाई देखाइएको छ । चलचित्रमा ध्रुव दत्त, सिर्जना निंगलेकु, पुरु राईलगायतको अभिनय छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा उत्पन्न भएको विभिन्न समस्यालाई चलचित्रमा उठाइएको निर्देशक राईले बताए । राईले निर्देशन गरेको यो लघुचलचित्र चलचित्र हो । उनले यसअघि ‘सम्बन्ध’ निर्देशन गरेका थिए । चलचित्र ‘सहारा’मा छााँयाकन, सम्पादन कुशल श्रेष्ठ, स्वर संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नवीन निरौलाको छ । टुवाईको ब्यानरमा निर्माण भएको ‘सहारा’ अभिनेत्री सृजना निंगलेकुुको युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

268 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal