नेविसंघ धनकुटाद्वारा ओलीको पुत्ला दहन

२०७७ पुष ६ गते, सोमबार

धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै नेविसंघ धनुकटाले हिजो आइतबार साँझ ओलीको पुत्ला दहन गरेको हो ।
त्यसअघि नेपाल विद्यार्थी संघ जिल्ला समिति र धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिले संयुक्त रुपमा मसाल जुलुस निकाल्दै ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
धनकुटा नगरपालिका वडा नंं. ६ भिमनारायणचोकबाट सुरु भएको मसाल जुलुस नगर परिक्रमा गर्दै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यहीँ प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको हो ।

284 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal