संविधानको खारेजीको माग गर्दै नेपाल समाजवादी कांग्रेसले सडक तताउने

२०७७ पुष ६ गते, सोमबार

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले वर्तमान अवस्थाको सिर्जना हुनुमा शासक नै जिम्मेवार रहेको निश्कर्ष निकालेको छ ।
राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हिजो बसेको विशेष बैठकमा उत्पन्न परिस्थितिलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गरिएको सचिव मानबहादुर गुरुङले जनाए । पार्टी अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा बसेको विशेष बैठकले अव्यवस्थित र भद्रगोल शासन सत्ता नै परिवर्तन हुनुपर्ने अडान राखेको छ । पार्टीले आफ्ना विचार र सिद्धान्तलाई जनतामाझ लाने पनि निर्णय गरेको छ ।
पार्टीले असंवैधानिक संविधानको खारेजी गरेर नयाँ संविधानको घोषणले कानुनी राजको सञ्चालन हुनुपर्ने अडान लिएको छ । पार्टीले संविधान खारेजीको माग गर्दै विभिन्न निकायमा ज्ञापनपत्र पनि बुझाइसकेको छ । संविधानको खारेजीको माग गर्दै नेपाल समाजवादी कांग्रेसले सडक तताउने भएको छ । राजनीतिक दलका यस्ता अलोकतान्त्रिक र संविधानविरोधी गतिविधि बढ्दै गए देश विघटन हुन सक्ने खतरा भएको भन्दै उसले सम्पूर्ण नेपालीहरुमा सजग र सचेत रहन हार्दिक अपिल समेत गरेको छ ।

352 Views

ताजा

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal