नेपाली सेनाका सेकेण्ड लेफ्टिनेन्ट थापालाई बेलायतमा जिते अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार
काठमाडौं । नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका छन् ।
बेलायती सेनाले सार्वजनिक गरेको विवरण अनुसार, नेपाली सेनाका सेकेण्ड लेफ्टिनेण्ट थापाले यस बर्षको कोर्समा उत्कृष्ठ हासिल गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरवार ९स्वर्ड० पुरस्कार जितेका हुन् । पिटर थापा बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा सर्वोत्कृष्ट घोषित हुँदै पुरस्कारका हकदार बनेका हुन् । यसअघि पनि नेपाली सेनाका अधिकृतहरुले सर्वोत्कृष्ट स्थान हासिल गर्न प्रयास गर्दै आएता पनि उत्कृष्ट पुरस्कार हात पर्न सकेका थिएनन् । थापा नेपाली सेनाका तर्फबाट यस्तो प्रतिष्ठित अवार्ड पाउने पहिलो अधिकृत बनेका मात्र छैनन । उनी बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार पाउने थोरै नेपालीमा पर्न सफल भएका छन् ।
हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लप्टनको फुली लगाइदिएपछि बेलायतको स्याण्डहष्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ । यो कोर्समा नेपाली सेनाले स्वर्ड जितेको यो पहिलो इतिहास हो । स्वर्ड त्यस्ता अधिकृतहरुले मात्र जित्छन् जसले सो महाविद्यालयमा त्यो बर्षको कोर्समा सर्वोत्कृष्ठ बन्न सफल हुन्छन् । यो एक वर्ष अवधिको कोर्स हो ।
नेपाली सेनाका तर्फबाट सन् १९९० को दशकमा पूर्वरथी कुलबहादु खड्काका छोरा प्रवीण खड्का, सुधीर महरा र पूर्वसेनापति सचितसमशेर जबराका छोरा सदयसमशेर जबराले केन (सैनिक केन लठ्ठी) जित्न सफल भएका थिए । उत्कृष्ट हुनेहरुलाई सैनिक केन लठ्ठी प्रदान गरिन्छ भने स्वर्ड सर्वोत्कृष्ट हुने अधिकृतलाई प्रदान गरिन्छ । धादिङ जन्मघर भएका थापा दुई बर्षअघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





