टोटनह्याम पुनः शीर्ष स्थानमा

२०७७ मंसिर २२ गते, सोमबार

काठमाडौैं । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–० को जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सन हेङ्ग–मिन र ह्यारी केनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको हो । १३ औँ मिनेटमा सन र पहिलो हाफको इन्जुरी समयमा केनले गोल गरेका हुन् ।
जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट २४ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको पनि समान २४ अंक नै भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । पराजित भएको आर्सनल १३ अंकसहित १५ औँ स्थानमा छ । (एजेन्सी)

32 Views

ताजा

सनी लियोनीलाई पछ्याउँदै सिकंदर

२०७८ असार ७ गते, सोमबार

सनी लियोनीलाई पछ्याउँदै सिकंदर

२०७८ असार ७ गते, सोमबार

समाजसेवामा सक्रिय बन्दै माकलवारीको उद्यमशील महिला समूह

२०७८ असार ७ गते, सोमबार

पोर्न भिडियो बनाएको आरोप लागेकी बलिउड अभिनेत्री गहना जेलबाट छुटिन्

२०७८ असार ७ गते, सोमबार

सेनाका जवानले ब्यारेकभित्रै आफैलाई गोली हाने

२०७८ असार ७ गते, सोमबार

म छोड्दिँनः देउवा

२०७८ असार ७ गते, सोमबार

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

२०७८ असार ७ गते, सोमबार

भोलिदेखि उपत्यकामा कुन बार कुन पसल खुल्छ ?

२०७८ असार ७ गते, सोमबार

कोरोना महामारीले योगको महत्व झन् बढ्यो

२०७८ असार ७ गते, सोमबार

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

शेषकान्त फाउण्डेशनद्धारा धादिङका ४ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

२०७८ असार ३ गते, बिहीबार

लोकप्रिय

बुढाथोकी नेतृत्वको माओवादीद्वारा नागरिकता अध्यादेशको घोर विरोध

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार

गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा

२०७७ माघ १९ गते, सोमबार

सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal