आजदेखि गोरखामा होटल, मदिरा तथा सुर्तीजन्यबाहेकका सबै पसल खुल्ने
लामो समयको लकडाउनका कारण कष्टकर भएको जनजीवनलाई सहज बनाउन गोरखाका बिभिन्न पसलहरु खुलाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले लकडाउनलाई खुकुलो गर्दै जनजीवनलाई सहज तुल्याउन पसलहरु खुलाउने निर्णय गरेको हो । नेपाल सरकारबाट जारी आदेशको बर्खिलाप नहुने गरी मदिराजन्य, सूर्तीजन्य, होटल, लज, रेष्टुरेण्टबाहेकका पसल खुलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।
‘लकडाउनको ७६ औ दिनपुग्दा अम जनजीवन अति प्रभावित भएको गुनासो आएकाले नेपाल सरकारको आदेशको बर्खिलाप नहुने गरी मदिराजन्य, सूर्तीजन्य, होटल, लज तथा रेष्टुरेण्टबाहेकका पसलहरु खुलाउने निर्णय भएको छ’, उनले भने, ‘उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श तथा अन्य व्यवसायिक संघसंस्थासंग समन्वय गरी स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाई, भौतिक दुरी कायम गरी खरिद, बिक्री गर्न सक्ने व्यवबस्था मिलाउने निर्णय भएको छ ।’
बन्दाबन्दीका कारण काठमाडौंलगायत बिभिन्न ठाउँमा अलपत्र परेका तथा गोरखामा अलपत्र परेकाहरुलाई सम्बन्धित ठाउँमा जाने आउने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि भएको उनले बताए ।
ताजा
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ
२०८३ आश्विन ९ गते, शुक्रबार
प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने
२०८३ आश्विन ९ गते, शुक्रबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





