रुपन्देहीमा पाँच जनाको हत्या, मृतक सबैको पहिचान खुल्यो

अर्घाखाँची रुपन्देहीको तिलोत्तमा नगरपालिका(१० स्थित मैनैयामा गएराति हत्या गरिएका पाँच जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्।
रुपन्देहीको तिलोत्तमामा सामुहिक हत्या, युवक पक्राउ गएराती १ बजेतिर तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारस्थित कृष्ण पुनको गंगादेवी पशु गाई फर्ममा कार्यरत ६ जनामध्ये ५ जनाको हत्या भएको हो।
हत्यामा संलग्न भनिएका सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिञ्जाली पक्राउ परेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सिञ्जालीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा आफू संलग्न रहेको बताएका छन्। हत्याको कारण खुलिसकेको छैन।
ताजा

पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित ….
२०७९ श्रावण २३ गते, सोमबार
पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित ….
२०७९ श्रावण २३ गते, सोमबार
राज्य र न्यायालयलाई नै लाज लाग्ने न्यायको भिख माग्न पुगेका बालिकालाई राज्य प्रशासनले यो हदको धरपकड….
२०७९ श्रावण २३ गते, सोमबार
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्ध आन्दोलन चर्काउने खगेन्द्र नेपाली प,क्राउ….
२०७९ श्रावण २३ गते, सोमबार
मिस ग्रान्ड २०२२ को विजेता बनाउन लक्ष्मी धमलाको आग्रह
२०७९ श्रावण २३ गते, सोमबार
अश्लिल भिडियो पोस्ट गरेको भन्दै दुई मोडललाई १५ वर्षको जेल सजाय
२०७९ श्रावण २३ गते, सोमबार
युरोपमा नेपाली फेसन डिजाइनर आरतीको उडान
२०७९ श्रावण २३ गते, सोमबार
राष्ट्रपतिसँग भेट्न नपाएपछि पार्टी अध्यक्षले लेखे खुल्लापत्र
२०७९ श्रावण २३ गते, सोमबार
विद्युत् निर्यातबाट प्राधिकरणले १६ अर्व कमाउने
२०७९ श्रावण २३ गते, सोमबार
नवलको ‘काँडेतार’ भित्र के छ ?
२०७९ श्रावण २३ गते, सोमबार
‘टिके’को भरमा चल्दै पार्टीका संघ संगठन
२०७९ श्रावण २३ गते, सोमबारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार