कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ।
पहिरो खस्ने क्रम जारी रहन सक्ने तथा सडक आसपासको क्षेत्रसमेत जोखिमयुक्त रहेकाले यात्रुलाई ज्यान जोखिममा राखेर यात्रा नगर्न आग्रह गरिएको छ। प्रहरीले जोखिमपूर्ण अवस्थामा प्रहरीको आग्रह बेवास्ता गर्दै लुकीछिपी सडकमा ननिस्कनसमेत अनुरोध गरेको छ।
सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै यात्रुले सडक खुलेको आधिकारिक सूचना नआएसम्म यात्रा स्थगित गर्न सुरक्षा निकायले आग्रह गरेको छ। ‘ज्यान रहे यात्रा गर्न सकिन्छ’—अहिले जोखिम मोलेर गन्तव्यतर्फ अघि बढ्नुभन्दा सुरक्षित स्थानमा बस्नु नै उचित हुने देखिएको छ।
44 Views
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





