४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

२०७९ असार ६ गते, सोमबार

पिता–पुत्रको पौराणिक सम्बन्धका लागि रामायण, महाभारत, श्रवणकुमारले मातापिताका लागि गरेको त्याग समर्पण र कर्तव्यलाई बुझ्न जरुरी छ ।

तर अहिले समय फेरिएको छ । आफ्ना सन्तानलाई माया प्रेम, समभाव, आदर्श, शिक्षा दिने बुवाहरु घटेका छन् भने आफ्ना बुवा आमाको सेवा भन्दा धन सम्पत्तिमा रुची राख्ने सन्ताहरु बढिरहेका छन् ।

सन्तानका आदर्श पात्रको रुपमा रहने मातापितालाई अवहेलना गर्ने र उनीहरुको अवमूल्यन गर्ने सन्तानका कारण पारिवारिक समस्या बढ्दै गएका छन् । पिता पुत्रका सम्बन्धमा बढ्दै गएका दरारका कारण पारिवारिक स्नेहमा समेत कमी आउँदैछ ।

पछिल्लो समय संयुक्त पारिवारिक संरचनामा स,मस्या बढिरहेको छ । जन्मदिने आमाबुवालाई बृ,द्धाश्रममा राखेर आफ्ना सन्तानबाट भविष्यमा आफूलाई राम्रो गर्ने अपेक्षा गर्ने नयाँ र आधुनिक पुस्ताको संख्यामा समेत बढोत्तरी भइरहेको छ ।

पिता–पुत्र सम्बन्धमा दरार आउनुमा वास्तुविज्ञानको समेत दोष रहने बास्तुशास्त्रीहरुको तर्क रहेको छ । तर आमाबुवासँगको छोराछोरीको सम्बन्धमा स,मस्या आउनुमा वास्तुशास्त्र भन्दाबढी संस्कार, व्यवहार, माया, स्नेहको प्रभाव हुन्छ ।

आमाबुवासँग छोराछोरीको सम्बन्ध विचारको डिरोले बाँधिएको सम्बन्ध हो । एक अर्काबीच विचार नमिल्दा उक्त डोरी कमजोर हुँदै जान्छ र अन्ततः यस्तो स्थिति बन्छ कि अनमोल सम्बन्ध शत्रुवत अवस्थामा पुग्छ ।

पारिवारिक कलह बढ्नुमा वा स,मस्या उत्पन्न हुनुमा विशेष गरेर बुवा छोराको सम्बन्ध कारक बन्ने गरेको छ । छोरीहरु विवाह गरेर अरुकै घरमा जाने हाम्रो संस्कार संस्कृति र परम्परा भएपछि आमाबुवाले छोरा बुहारीबाट अपेक्षा गर्नु अस्वभाविक पनि होइन ।

आमाबुवाले सन्तान(छोरा)बाट राख्ने अपेक्षा र छोराले आमाबुवामाथि गर्ने व्यवहारले पारिवारिक तनावको व्यवस्थापन गर्न सकिन्छ ।हिन्दू परिवारमा विवाहिता महिलाबाट उत्पन्न भएको पुलिंग सन्तानलाई पुत्र भनिन्छ । पुत्रलाई छोरा भन्ने गरिन्छ ।

पुत्रको प्रारम्भिक अर्थ लघु अथावा सानो हुन्छ । ‘पुत्रक’ शव्दको अर्थ वा सम्बोधन आफू भन्दा सानो मानिसलाई माया युक्त रुपमा गरिने सम्बोधन हो । https://youtu.be/HP-BKrGN9hc

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal