मंकीपक्सको आशंका गरेका युवालाई अर्कै रोग देखियाे,
मंकीपक्सको आशंका गरी टेकु अस्पतालमा भर्ना गरिएका एक युवकमा कुष्ठरोग भएको पाइएको छ ।
अस्पतालले हिजो र आज गरेको प्रयोगशाला परीक्षण र ड्रमाटोलोजिष्टहरुको टीमले गरेको अनुसन्धानले सं,क्रमण मंकीपक्सको नभई कुष्ठरोग भएको पत्ता लागेको हो ।
मंकीपक्सको जस्तै लक्षण देखिएका २६ वर्षीय युवक हिजो दुबईबाट नेपाल आएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले उनलाई मंकीपक्सको आशंकामा सिधै टेकु अस्पताल रिफर गरेका थिए ।
‘सुरुमा मंकीपक्स हो कि जस्तो देखिएको थियो । तर परीक्षणबाट कुष्ठरोग भएको पुष्ठि भएको छ । त्यसको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराईसकिएको छ, अस्पताल स्रोतले भन्यो । मन्त्रालयले केही बेरमा त्यसबारेमा रिपोर्ट सार्वजनिक गर्ने बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म मंकीपक्सको कुनै पनि सं,क्रमण पुष्टि भएको छैन। अहिलेसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र १ हजारभन्दा बढी सं,क्रमित भएका छन् ।
मंकीपक्सको संक्रमण देखिएपछि शरीरमा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखिन सक्छन् । मंकीपक्स भएको ३–४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहन्छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





