सारिका के.सी र शिशिर पौडेल भाग्यमा छैनौ भन्दै रुँदै रुँदै,अनौठो प्रेम कथा भिडियो सार्वजनिक…

२०७९ असार २ गते, बिहीबार

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ ।

यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । सोहि क्रममा लोकप्रिय गायिका शान्तिश्री परियार र विजय सुनामको स्वरमा रहेको वियोगान्त भावको गीत ‘भाग्यमा छैनौ’ सार्वजनिक भएको छ ।

सन्तोष पन्तको शब्द विजय सुनामको सङ्गीत, विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको निर्माण सङ्गीत व्यावसायी शिवराज पौडेलले गरेका हुन । कथात्मक शैलीमा निर्माण गरिएको यस म्युजिक भिडियोमा आफ्नै घरमा काम गर्न बसेको युवकसँग प्रेममा परेकी युवती अर्थात भिडियोकी नायिकाले ईच्छा नहुँदा नहुँदै पनि अर्कै युवकसँग बिबाह गर्नुपरेको बाध्यात्मक अवस्था देखाईएको छ ।

यथार्थपरक भावको यो भिडियो गोधूली क्रिएशनको पोष्ट प्रोडक्शनमा तयार भएको गीतको म्युजिक भिडियो विनोद भण्डारीको निर्देशनमा रहेको गीतमा सारिका के. सी., शिशिर पौडेल र दीप काफ्लेले अभिनय गरेका छन् ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal