सम्बन्ध राख्न केटी खोजिदे भन्दै ल्याङ-ल्याङ गरेपछि दुई नाबालकले गरे सन्दिप लम्जेलको ह,त्या (हार्दिक श्र’द्धाञ्जली )

२०७९ असार २ गते, बिहीबार

धरान ५ स्थित सेउती खोला बगरमा ह,त्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको ह,त्याको आरोपमा दुई नाबालक प,क्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जेठ १२ गते (बिहीबार) करिब साढे ५ बजे सन्दिपको लाश बगरमा भेटिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले उनको ह,त्या आरोपमा धनकुटाको साँगुरीगढी ८ घर भई बगरकोटस्थित भेटघाट सेकुवा कर्नरमा कार्यरत १७ वर्षीय नाबालकलाई पक्राउ गरेको छ।

सेउती खोलाको पश्चिम भागसम्म पुगेपछि मोटरसाइकल रोक्न लगाएर अर्का नाबालकसमेत मिलेर दुवैले सन्दिपको ह’त्या गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार मृतकको पेट, ढाढ, कुम, घाँटीको अगाडि भागमा निरन्तर छु’रा प्र’हार गरिएको थियो

भने घाँटीको पछाडि गर्धनको भागमा समेत छु’रा ले रे टेर ह,त्या गरिएको पाइएको छ। उनको मृ,त्यु पश्चात अनुहार, टाउको पनि ढुंगाले कि,च्याएर श,व घोप्टो पारेर छोडेको प्रहरीको भनाइ छ। दुवै जना नाबालक भएकोले उनीहरुको परिचय प्रहरीले गो’प्य राखेको छ

भने सोमबार सुनसरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि सुनसरी प्रहरीले जानकारी दिएको छ। धरान ११ विष्णुचोकका सन्दिप परिवारका एक्ला छोरा थिए। उनी बुबाको निर्माण व्यवसायलाई ट्याक्टर चलाएर सहयोग गर्ने गरेका थिए। बुधबार बेलुका करिब सवा ७ बजे हिँडेका सन्दिपको लाश भोलिपल्ट बिहान सेउती बगरमा भेटिएको थियो।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal