सारिका के.सी र शिशिर पौडेल भाग्यमा छैनौ भन्दै रुँदै रुँदै,अनौठो प्रेम कथा भिडियो सार्वजनिक…

२०७९ असार २ गते, बिहीबार

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ ।

यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । सोहि क्रममा लोकप्रिय गायिका शान्तिश्री परियार र विजय सुनामको स्वरमा रहेको वियोगान्त भावको गीत ‘भाग्यमा छैनौ’ सार्वजनिक भएको छ ।

सन्तोष पन्तको शब्द विजय सुनामको सङ्गीत, विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको निर्माण सङ्गीत व्यावसायी शिवराज पौडेलले गरेका हुन । कथात्मक शैलीमा निर्माण गरिएको यस म्युजिक भिडियोमा आफ्नै घरमा काम गर्न बसेको युवकसँग प्रेममा परेकी युवती अर्थात भिडियोकी नायिकाले ईच्छा नहुँदा नहुँदै पनि अर्कै युवकसँग बिबाह गर्नुपरेको बाध्यात्मक अवस्था देखाईएको छ ।

यथार्थपरक भावको यो भिडियो गोधूली क्रिएशनको पोष्ट प्रोडक्शनमा तयार भएको गीतको म्युजिक भिडियो विनोद भण्डारीको निर्देशनमा रहेको गीतमा सारिका के. सी., शिशिर पौडेल र दीप काफ्लेले अभिनय गरेका छन् ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal