मेयर बालेन शाहको अर्को तारिफ योग्य काम, थन्किएका ब्रुमरहरु ल्याए काठमाडौं सफा गर्न…

२०७९ असार २ गते, बिहीबार

मर्मतपछि काठमाडौं महानगरपालिकामा ५ वटा ब्रुमर पुनः सञ्चालनमा आएका छन् । आजबाट पाँच वटा ब्रुमरहरुले काठमाडौं सफाइ गर्न थालेका काठमाडौं महानगरपालिकाका प्रमुद बालेन शाले जानकारी दिए ।

आज ५ वटा ब्रुमर संचालनमा आएपनि भोलिदेखि ४ वटा ब्रुमरहरु थप संचालनमा आउने छन् । आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौं लाई धुलो रहित बनाउने ।

अभियानमा ब्रुमरहरु ले सहयोग र्ने शाहले बताए । वर्षायाम भएकाले केही असहजता भएपनि काम भने भइरहने मेयर शाहले बताए

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal