महान छोरा जसले आफ्नै बुवाआमाको ट्याटु छातीमा बनाउन लगाए ।
२०७९ असार २ गते, बिहीबार
सबैलाई आफ्ना बुबाआमाको माया धेरै लाग्छ । भनिन्छ जन्म दिने आमा बुवाको ऋण हजार जुनीमा पनि तिर्न सकिन्न । आफ्ना बुबा रामबहादुर दाहाल र आमा मिना दाहालको माया देखाउन काठमाडौं कालिमाटीका विवेक दाहालले आफ्नो छातीमा आमाबावुकाे ट्याटु खोपाएका छन् ।
४ बर्षअघि उनले आमाको अनुहार छातीमा ट्याटु खोपाए । अर्को वर्ष बुबाको । ट्याटु जोगाउन नजान्दा तीन पटक खोपाउनु परेको उनले अनुभव सुनाए । भने ट्याटु खोपेपछि धेरै हल्लन सुत्दा उठ्दा अन्य ठाँउमा छुवाउन र नुहाउन नहुने रहेछ ।
ट्याटु कोरेको आलो घाउ निको नहुन्जेल होस नगर्दा फेरि बनाउनु पर्यो । आमा बुबासँगै उनले आफू जन्मेका समय अंकित घडी बनाएका छन् । सँगै जीवनसाथीकाे नाम समेत लेखाएका छन् ।
185 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





