एस्ताे रहेछ विमला वली र एकराजको लभ स्टोरी नालिबेली

२०७९ असार १ गते, बुधबार

केही समय अघिनै दाङका एकराज बस्नेतसँग चुम्बन गरेको आ’पत्ती जनक तस्बिर बाहिरिए पछि उनको चर्को आ’लोचना भएको थियो । त्यस बखत फोटोसप गरेर आफ्नो चरित्रहत्या गरिएको भन्दै पत्रकार सम्मेलननै गरेर प्रेम कहानी गुपचुप राखेकी विमला अहिले आफैँ प्रेमी खोज्दै घरैमा पुगे पछि सबैकुरा छताछुल्ल भएको छ ।

अर्काको श्रीमानलाई मेरो एकराज खोइ भन्दै घरैमा पुगेर बवाल मच्चाए पछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । मंगलबार बिहान एकाएक राज्यमन्त्रीले महिलामाथि हा’तपात गरेको समाचार भाइरल भयो । नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य राज्यमन्त्री बनेकी विमला वलीले उक्त हकर्द गरेकी थिइन् ।

नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ को ख प्रदेशबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उत्तर कुमार वलीको दु’र्घटनामा नि’धन भए पछि उनकै ठाउँमा उमेदवार भएर निर्वाचित भएकी विमला दाङकै एक विवाहित पुरुष एकराज बस्नेतसँग प्रेममा चुर्लम्म डुबे पछि मन्त्री पदको गरिमा समेत कामय नराखी अर्की महिला माथी जाइलाग्न पुगे पछि विमला र एकराजको प्रेम कहानी पनि बाहिर आएको छ ।

विमलाका श्रीमान स्वर्गिय उत्तरकुमार वलीको तत्कालिन समयमा सर्वोच्च अदालतमा परेको ठगी मु’द्दामा बहसका लागी दाङबाट काठमाडौं आउँदा एकराजले विमलालाई आफ्नै कारमा राखेर काठमाडौं ल्याएको र त्यसबेला उनीहरु सँगै बसेको खुलेको छ त्यहि बेला देखी एकराज र विमलाको सम्बन्ध प्रेममा कस्सिएको बताइन्छ ।

पूर्वमाओवादीका एकराज र विमलाको भने चुनावसम्म चिनजान नै थिएन । एकराज कांग्रेस नेता सुरेश हमाल निकट भएकाले चुनावमा उनलाई पार्टीले शंकाको घेरामा राखेको थियो ।

विमलासँग आफ्नै निजी सवारीसाधन थिएन । त्यसैले तत्कालीन नेकपाका नेता अपार र दामाले विमलाको आवागमनका लागि एकराज बस्नेतलाई जिम्मा दिए । एकराजसँग निजी कार थियो ।

एकराज निकट एक वाईसीएल कार्यकर्ताका अनुसार आफ्नो निजी गाडी चढाउने क्रममा नै एकराज विमलाप्रति आकर्षित हुन थाले ।विमलाले स्वर्गीय पति उत्तरकुमार वली वि’रुद्धको वैदेशिक रोजगारको ठगी मु’द्दा पनि खेपिरहेकी छन् ।

सोही मु’द्दाको पेसीका लागि विमलालाई सर्वोच्च अदालत धाउनुपर्ने भयो । उनै एकराजले विमलालाई आफ्नो गाडीमा हालेर काठमाडौं लगे । एकराज निकट स्रोतका अनुसार उनीहरू काठमाडौंको होटेलमा सँगै बसेका थिए ।

सोही बसाइपछि उनीहरूबीच अन्तरंग सम्बन्ध सुरु भएको हो । तुलसीपुरमा अढाई तल्लाको घर छँदाछँदै विमला घोराहीमा भाडाको घरमा बस्न थालिन् । विमला निकट एक माओवादी नेतृका अनुसार एकराज पनि आफ्नो घरमा नगई विमलासँगै घोराहीमा बस्ने गर्थे ।

यही क्रममा सिउँदोमा सिन्दूर हालेकी विमलाले आफूलाई गालामा चुम्बन गरेको तस्बिर एकराजले फेसबुकको स्टोरीबाट सार्वजनिक गरेका थिए । केही बेरपछि पोस्ट उनले हटाए । तर, सो तस्बिरसहितको समाचार सार्वजनिक पछि भाइरल भएको थियो ।

करिब ३५ वर्षीय एकराज सामान्य माओवादी कार्यकर्ता हुन् । उनी कांग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमालसँग नजिक छन् । कांग्रेस नेतासँगको निकटताका कारण माओवादीले उनलाई त्यति विश्वास गर्दैन ।

एकराजको आर्थिक अवस्था सामान्य छ । उनी काठको व्यवसाय गर्छन् । जंगलबाट काठ चोरी(निकासी गरेको भन्दै उनलाई वन मु’द्दासमेत लागेको थियो ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal