सार्वजनिक शौचालय बनाउने होटल–रेस्टुरेन्टलाई मात्र कर छुटः मेयर साह

२०७९ जेष्ठ २९ गते, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सार्वजनिक शौचालय सञ्चालन गर्ने होटल तथा रेस्टुरेन्टलाई मात्र कर छुट दिन सकिने बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मेयर साहले यस्तो बताएका हुन् ।
उनले भने,‘हामीले कुनैपनि संस्थालाई, रेस्टुरेन्टलाई कर लगाएको होइनौं । रेस्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई कर छुट दिन सकिन्छ कि सकिदैन भन्ने छ । एउटालाई मात्र कर छुट दिँदा अर्कोलाई भेदभाव हुन सक्छ । रेस्टुरेन्टको कुरामा कर छुट कुरा आएको थियो । तर त्यो चाहिँ बैंकलाई लागू हुँदैन । बैंकको कर धेरै हुन्छ त्यो भएर ४÷४ महिनामा सरसफाइ सामाग्री दिने निर्णय गरेको छ । त्यो महानगरको तर्फबाट जान्छ ।’
उनका अनुसार शौचालय २४ घण्टा सञ्चालन हुँदैन । उनीहरुको कार्यालय समयमा मात्र सञ्चालन हुन्छ । काठमाडौं महानगरले बनाउँदै आएको स्मार्ट शौचालयको निर्माण निरन्तर हुने उनले बताए ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal