असार १ देखि आइतबारको बिदा खारेज

२०७९ जेष्ठ २४ गते, मंगलवार

काठमाडों । सरकारले जेठ १ गते देखि आइतबार बिदा दिने निर्णय फिर्ता लिएको छ । आइतबार बिदा प्रभावकारी नहुने भन्दै यसको आलोचना भैरहेका बेला सोमबारको मन्त्रीपरिषद् बैठकले असार १ गतेदेखि लागु हुने गरेर आइतबारको बिदा खारेज गरेको हो ।
सरकारले बिदाको निर्णय अघि त्यसको प्रभाव अध्ययन गरेको थियो । आइतबार बिदा दिंदा खर्च कम हुने तथ्यांक प्रतिवेदनले दिएको थियो । यद्यपि, सेवाग्राहीको काम शुक्रबार नभए सोमबारसम्म कुर्नुपर्ने अवस्थाका बारेमा पनि प्रतिवेदनले समेटेको थियो । सरकारले इन्धन खपत घटाउने उद्देश्यले परीक्षणका रुपमा जेठमा हप्तामा दुई दिन बिदाको निर्णय गरेको थियो ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आइतबार बिदाको निर्णय असार १ गतेदेखि लागु हुने गरी खारेज गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal