बाँसगढी नगरपालिकामा एमाले विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बर्दिया। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई तोड्दै बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको छ । मेयरमा एमालेका केन्द्रीय सदस्य खडकबहादुर खड्का १० हजार ९४७ मत ल्याएर विजयी भएका छन् ।

खड्काले माओवादी केन्द्रका भुवनकुमार थारुलाई एक हजार १८४ मतान्तरले पराजित गरेका हुन् । प्रतिस्पर्धी थारुले ९ हजार ७६३ मत पाएका छन् । त्यस्तै उपमेयर विजयी इन्दिरा चौधरीले नेपाली कांग्रेसकी सोमती थारु खड्कालाई २ हजार ५२३ मतान्तरले पराजित गरेकी हुन् । चौधरीले ११ हजार ३५ मत ल्याउँदा थारुले ८ हजार ५१२ मत ल्याइन् ।
९ वटा वडा रहेको नगरपालिकाको ३–३ वटामा एमाले र माओवादी केन्द्र तथा २ वटामा कांग्रेस वियजी भएको छ ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal