राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर हल्दीवारी गाउँपालिका राप्रपाले जितेको छ । गाउँपालिका अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् ।
विजयी लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । उनी ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष पदम विजयी भएका थिए ।
लिङ्दन दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । लिङ्देनका निकटतम प्रतिष्पर्धी एमालेका डम्बर बहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे । यहाँ कांग्रेस तेस्रो स्थानमा रह्यो ।
उपाध्यक्षमा पनि राप्रपानै विजयी भयो । पार्टी उमेदवार लक्ष्मीदेवी मैनालीले ५ हजार ७८ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी एमाले नेतृ शान्तदेवी गौतमले ४ हजार १०६ मत प्राप्त गरिन् ।
ताजा

डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
युक्रेनको राजधानी किएभमा रुसको आक्रमण…..
२०७९ असार १३ गते, सोमबार
आमा मानसिक राेगी बुवाको भर्खरेै मृ,त्यु घरमा खाने एक मुठ्ठि अन्न छैन् छोराछोरीको बिजोग ।
२०७९ असार १३ गते, सोमबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
श्रीमानले आफ्नै श्रीमतीको छु`रा हानी यसरी हत्या।
२०७९ असार १३ गते, सोमबार
लोकदोहोरी गायिका दिलमायाको मृ’त्युबारे धेरै संकाहरू…..?
२०७९ असार १३ गते, सोमबार
अमृत गिरीलाई भयो Blood cancer, उपचार नीकै खर्चिलो सहयोगको अपील, एक शेयरले उहाँको जिन्दगी बाँ”च्छ,सबैले शेयर गर्नुहोला।
२०७९ असार १२ गते, आईतवार
दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ
२०७९ असार १२ गते, आईतवार
अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी व्यवसायी आन्दोलित…
२०७९ असार ११ गते, शनिबार
सप्तकोशी नदिमा डुंगा पल्टिँदा ४ घा,इते १ बेपत्ता, प्रहरीद्वारा खोजी कार्य जारी…..
२०७९ असार ११ गते, शनिबारलोकप्रिय

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार
मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …
२०७९ जेष्ठ ३० गते, सोमबारमुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..
२०७९ जेष्ठ ३० गते, सोमबारमौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार