धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

२०७९ बैशाख ३१ गते, शनिबार


कैलाली । धनगढी उपमहानगरपालिकामा मत गणना भइरहेको छ । अहिलेसम्म दुई सय मतको गणना भएको छ ।

मेयर पदका उम्मेदवारमा स्वतन्त्रका गोपाल हमाल ८८ मतका साथ अगाडि हुनुहुन्छ । यस्तै पूर्व मेयर तथा कांग्रेसका उम्मेद्वार नृप बहादुर वडले (गठबन्धन) ६१ मतका साथ हमाललाई पछ्याइरहनुभएको छ । नेकपा एमालेबाटका उम्मेदवार रणबहादुर चन्दले अहिलेसम्म ८ मत प्राप्त गर्नुभएको छ ।

224 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal