चागुनारायण ८भक्तपुरमा राप्रपाको जीत सुनिश्चित

२०७९ बैशाख २३ गते, शुक्रबार


भक्तपुर

राष्ट्रिय प्रजातन्त्र पार्टी चागुनारायण नगरपालिका ८, भक्तपुरमा राप्रपाको जीत सुनिश्चित भएको बताएका छन् ।एमालेलेको तत्कालीन वडा अध्यक्ष परासर सापकोटाको भ्रष्टाचारजन्य क्रियाकलापको कारण एमालेलाई राप्रपाले पत्तासाफ बनाउने निश्चित भएको हो।राप्रपाका वडा अध्यक्ष राम बहादुर खत्री , सदस्य पर्शुराम तिमल्सिना ,सदस्य शंकर काफ्ले ,महिला सदस्य कल्पना बस्ताकोटी( गिरी), दलित महिला सदस्य मन्दिरा सुनार ले निर्वाचनमा जीत सुनिश्चित भएको बताएका छन्

उनका प्रतिबद्धताहरु यस्ता रहेका छन
१। भ्रष्टाचार मुक्त समाजको निर्माण गर्न। २। भुमिहिनलाई भुमिकाृ ब्यबस्था मिलाउन ।३। विधालय शिक्षामा संस्कार सहितको मूल्य शिक्षाको आरम्भ गर्न।४। कला, सस्कृति तथा परम्पराको संरक्षण तथा विकास गर्न ।५ सर्वशुलभ र स्तरीय शिक्षाको विकासको गर्न ।६। रोजगारी तथा स्वरोजगारका अवसर सृजना गर्न ।७। शैक्षिक उन्नति गर्न ।८। सुलभ स्वास्थ को विकासको गर्न ।९। वडाका विधालयलाई राष्ट्रिय स्तरका नमुना विधालय बनाउन ।१० सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउन ।

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal