महेश बस्नेतले दिए गगन थापालाई बोकाको संज्ञा

२०७९ बैशाख १५ गते, बिहीबार

काठमाडौं । यतिबेला नेपाली राजनीतिमा नेपाली काँग्रेका नेता र एमालेका नेताहरुबीच वाक युद्ध चर्किरहेको छ । स्थानीय चुनाव संघारमा रहेका दलहरुका नेताहरुले चर्को चर्को विरोधका भाषाहरु एक अर्कामा प्रहार गरिरहेका छन् ।
यसैवीचमा नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई बोकाको संज्ञा दिँदै बढेका बोकोको चरित्रमा आएको टिप्पणी गरेका छन् ।

सामाजिक संजल फेसबुक स्टाटसमा थापाप्रति इंगित गर्दै उनले भनेका छन्, ‘बोको बड्यो भने मुखमा­ ‘…. गर्छ भन्थे, हो रहेछ।’

नेकपा एमाले अध्यक्ष ओलीले एमालेको चुनावी घोषणापत्र चोरी गरेको आरोप लगाएका थिए । त्यसको जवाफमा बुधबार काँग्रेस महामन्त्री थापाले ओलीलाई भ्याएको बेला बालकोट जाने र ट्युसन पढाउने भनेर टिप्पणी गरेका थिए ।

जसको जवाफस्वरुप बस्नेतले उक्त जवाफ गगन थापालाई फर्काएका हुन् । बस्नेतले गठबन्धको बिरोध गर्दै काँग्रेस भित्रै क्रान्ति गरिरहेका बागी उम्मेदवारहरुलाई सम्झाउन छाडेर गुरु सरहको ओलीलाई पढाउने भन्दै गगनको आलोचना गरेका छन् ।

उनले अघि भनेका छन्, ‘टिकट बितरण प्रकृयामा, आर्थिक लेनदेन, धाँदलि, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगाएयत जिल्लामा कुटाकुट गर्ने उम्मेद्वार अनि प्रचाण्डेग्रेस, माधवाग्रेस , उपेन्द्ग्राग्रेंस हुन नसकेर देशभर बागी बिद्रोही हाल्ने साथिहरुलाई सम्झाउन छाडेर, ब्रेक फेलभएको, भिरको ओरालो हिडेको कांग्रेसलाई ठीक ठाउमा ल्याउन छाडेर ‘बा र गुरु’ सरहका नेतालाई ट्युसन पढाउन मन लागेछ मेरो मित्र गगन जी लाई।’

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal