गुलरिया मेयरमा यमनाथ घिमिरेको बलियो दाबी
बर्दिया । नेपाली कांग्रेस गुलरिया नगर कार्य समितिले गुलरिया नगर प्रमुखको उम्मेदवारमा यमनाथ घिमिरे, मुक्तिनाथ यादव, सावित्री गौतम, भेषराज पौडेल, सुभाष पोख्रेल, विजय दत्त देवकोटा, बिरबहादुर चौधरी, मुकुन्द राजभण्डारी, अनुप यादव, राधेश्याम थारू, विष्णु खनाल, विपिन कुमार यादव, लक्ष्मण घिमिरे मध्ये कुनै एकलाई उम्मेदवार बनाउन सम्बन्धित निकायमा नाम सिफारिस गरेको छ । जसमध्ये यमनाथ घिमिरेको नाम सिफारिस हुने प्रबल सम्भावना रहेको छ ।
को हुन् घिमिरे
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, समृद्धि, सुशासन, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता प्रेस जगतको दिगो विकास प्रति प्रतिबद्ध रहेका घिमिरेको जन्म २०३६।७।१५ गते बर्दियामा भएको हो । उनले राजनीतिक जीवन २०४६ मा नेविसंघ सदस्य, जनआन्दोलनमा सहभागी भएर २०४८ सालको आम निर्वाचनमा माइकिङ, प्रचार प्रसारमा सहभागी भई २०४९ मा नेपाल विद्यार्थी संघ मा वि इकाई अध्यक्ष हुँदै स्थानीय निर्वाचनको प्रचारक, राजापुर गाविस अध्यक्षमा विनोद ध्वज चन्द र रामशंकर थारूलाई जिताउन उल्लेखनीय योगदान गरेका थिए ।
२०५४ नेबि संघ उच्च मावि इकाइको अध्यक्ष भई स्थानीय निर्वाचनको प्रचारक र २०५६ मा नेबिसंघ जिल्ला सदस्य आम निर्वाचनको प्रचारक , बर्दिया ३ बाट प्रतिनिधिसभा सदस्यमा खेमराज भट्टलाई जिताउन सफल योगदान पु¥याएका थिए ।
२०५७ मा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सदस्य निर्वाचित भई प्रवक्ता नियुक्त भएका थिए । २०५८ देखि २०६१ सम्म प्रतिगमन विरुद्धका आन्दोलनमा तत्कालीन पार्टी सभापती स्वर्गीय गिरिजा प्रसाद कोइराला, तत्कालिन महामन्त्री सुशील कोइराला, ने बि संघ अध्यक्ष गुरु घिमिरे, उपाध्यक्ष महेन्द्र शर्मा सहित देश दौडाहा र २०६१–६२ जन आन्दोलन २ मा सहभागी एवम् घाइते एवम् थुनामा समेत परेका उनी २०६३ मा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्न सफल व्यक्तित्व हुन् ।
२०६४ को आम निर्वाचनमा नेपाली कांग्रेसको प्रमुख मीडिया प्रचारक, २०६४ देखि २०७४ सम्म नेपाल प्रेस युनियन बर्दियाको उपाध्यक्ष , नेपाल पत्रकार महासंघको उपाध्यक्ष, २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसको प्रमुख प्रचारक, संविधान निर्माण प्रक्रियामा योगदान गर्नुका साथै २०७४ को संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस बर्दिया १ मा प्रमुख प्रचारक , संघीय सासदमा सञ्जय गौतमलाई जिताउन सफल लागि परेका घिमिरे स्थानीय निर्वाचन २०७४ नेपाली कांग्रेसको प्रमुख प्रचारक , मुक्तिनाथ यादवलाई गुलरिया नगरप्रमुख, सुशीला गिरीलाई उप प्रमुखमा जिताउन सफल उनी २०७४ देखि हालसम्म नेपाली कांग्रेसको प्रमुख प्रचारको भूमिका निभाई २०७८ को चौधौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्वाचित , अधिवेशनको प्रमुख प्रचारक, केन्द्रीय सभापतिमा शेर बहादुर देउवा, लुम्बिनी प्रदेश सभापतिमा अमर सिंह पुन, जिल्ला सभापतिमा अरुण राठौर, प्रदेश सभापतिमा बिरु चौधरी, नगर सभापतिमा इन्द्र कुमार यादव, वडा सभापतिमा बच्चा यादव, रहिस अहमद मनीहारलार्इ जिताउन सफल भएका थिए ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





