पर्यटनलाई बेवास्ता नगर्न पर्यटन विभाग प्रमुख डंगोलद्धारा एमालेलाई ध्यानाकर्षण
काठमाडौं । नेकपा एमालेका काठमाडौं जिल्ला कमिटी पर्यटन विभागका अध्यक्ष मनिराज डंगोलले स्थानीय तह निर्वाचनको पार्टीको घोषणापत्रमा पर्यटनका विषयलाई बढी समेट्न आग्रह गरेका छन् ।
प्रमुख डंगोलले देशको आम्दानीको प्रमुख श्रोत पर्यटन भएकाले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरेका हुन् । ‘पर्यटन भनेको देशको गहना हो, यो क्षेत्रको विकासका लागि पार्टीले घोषणापत्रमा स्पष्ट रुपमा पर्यटनलाई समेट्नुपर्छ’ डंगोलले भने ‘ नेपालमा पर्यटनको प्रशस्तै सम्भावना छ, त्यसलाई चिन्ने हो भनें क्षणभरमै आर्थिक समृद्धि हुन सक्छ ।’ लामो समयदेखि पर्यटनको विषयमा आफ्नो धारणा राख्दै आएका उनले पार्टीलाई पनि यसबारेमा जानकारी गराएका छन् । नेकपा एमालेले भनेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य पूरा गर्न पनि पर्यटनलाई जोड दिनुपर्ने उनको तर्क छ । टोखा निवासी उनले टोखाको पर्यटनको बारेमा सर्वसाधरणलाई बुझाउने हो भने पनि धेरै सम्भावना भएको जनाएका छन् । पर्यट विभागले टोखा पर्यटन बुलेटिन २०७८ पनि प्रकाशन गरेको छ ।
‘समृद्ध त अरु देशसँग मागेर पनि हुन सकिन्छ तर सुखी हुनु भनेको अर्कै कुरा हो’ उनले थपे ‘मैले पटक पटक पार्टीमा पनि यो कुरा उठाउँदै आएको छु, सबैले ठिकै छ भने पनि खासै ध्यान दिइएको छैन ।’ नेकपा एमाले काठमाडौंका जिल्ला कमिटी सदस्य उनी सम्पदा संरक्षण दबु ९समाज० का अध्यक्ष पनि हुन् । उनले विभिन्न जातिको रितिरिवाज, धर्म, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका छन् । ‘ पर्यटनको बारेमा मानिसलाई बुझाउनु पनि जरुरी छ, नेपालको पर्यटन क्षेत्रको विकासबारे सबै एकजुट हुनुपर्ने बेला भएको छ’ उनले भने ‘एमालेले मात्र होइन अरु पार्टीले पनि यसबारे गम्भीरता देखाउनुपर्ने बेला भएको छ ।’ उनले पर्यटनबारे पाठ्यक्रममा नै समावेश गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । एमालेले ९ गते स्थानीय निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





