रोल्पाले आफ्नो पहिचान गुमाएको छैनः प्रचण्ड

२०७८ चैत्र १४ गते, सोमबार

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले आफ्नो पहिचान गुम्न नदिएको दाबी गरेका छन् ।

आफूले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्नुअघि रोल्पाबाटै जनतासँग बिदा भएर गएको स्मरण गरे ।

उनले भने, ‘जनयुद्धको पछिल्लो २ वर्ष रोल्पाकै विभिन्न गाउँवस्तीमा तपाईंहरूसँगै बिताएको हो । तपाईंहरूसँग भेटपछि एउटा नयाँ ऊर्जा आउँथ्यो । र, फेरि क्रान्तिलाई एउटा निर्णायक मोडमा पुर्‍याउन सहज हुन्थ्यो ।’

लालकिल्लाको रूपमा रोल्पालाई कायम राखिने बताउँदै प्रचण्डले भनेका छन्, ‘रोल्पाले आफ्नो पहिचान गुम्न दिएको छैन । विचारप्रतिको निष्ठा र नेतृत्वप्रतिको निष्ठालाई बग्न दिएको छैन ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal