सार्वजनिक तथ्यांक भन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर
काठमाडौं । अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीनगुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ ।
तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको पाइएको हो । अर्थात कोरोनाबाट १८ मिलियन अर्थात १ करोड ८० लाख मानिसको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिनको २ वर्षपछि उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो । यसलाई अनुसन्धानकर्ताले विश्वव्यापी मृत्यु तथ्यांक भनेका छन् ।
केही मृत्युहरु भाइरसका कारण र अन्य संक्रमणसँग पनि सम्बन्धित भएको बताइएको छ । कोभिडले अन्य पहिले नै भएका चिकित्सकीय अवस्थाहरु जस्तै मुटु वा फोक्सोका रोगहरु भएकालाई च्याप्न सक्ने देखिन्छ ।
पछिल्लो मापनलाई अधिक मृत्युको नामकरण गरिएको छ । महामारीले असर गर्न थालेपछि पछिल्ला वर्षहरूको अपेक्षित तुलनामा कति मानिसको मृत्यु भएको छ भन्ने पनि अध्ययनमा बताइएको छ ।
यसको गणनाका लागि अनुुसन्धानकर्मीहरुले विभिन्न सरकारी वेब साइटहरुबाट खोजी गरेर तथ्यांक संकलन गरेका थिए । अधिक मृत्युदर अनुमानित देश र क्षेत्रका आधारमा नाटकीय रुपमा फरक देखिएको छ । तर अनुसन्धानमा गणना गरिएका विश्वव्यापी मृत्युदर १ लाखमा १२० भएको रहेको छ ।
२०२० को सुरु र २०२१ को अन्त्य बीचको दुुई वर्षको अवधिमा कोभिडका कारण १ करोड ८२ लाख मानिसको मृत्यु भएको अध्ययनमा भनिएको छ । (एजेन्सी)
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





