नेकपा एकीकृत (समाजवादी)कालिका गाउँपालिका – ४ को अध्यक्षमा प्रदिप लामिछाने

२०७८ माघ ५ गते, बुधबार

काठमाण्डौ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कालिका गाउँपालिका वडा नम्बर ४ मा वडा कमिटी गठन गरिएको छ । हालै सम्पन्न भेलाले प्रदिप लामिछानेको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा निर्मला रसाइलि , सचिबमा राजिव घर्ती र उपसचिवमा जिवन नगरकोटि रहनु भएको छ ।

पार्टीका रसुवा जिल्ला अध्यक्ष बिष्णु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमति प्रदेश कमिटी सदस्य भरत बहादुर बगाले जिल्ला कमिटि सदस्य बिष्णु प्रशाद , आर्चायले बोल्नुभएको थियो ।

बागमति प्रदेशकमिटी सदस्य तथा कालिका गाउँपालिका कमिटि अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य राम शरण न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal