नेकपा एकीकृत (समाजवादी)कालिका गाउँपालिका – ४ को अध्यक्षमा प्रदिप लामिछाने
२०७८ माघ ५ गते, बुधबार
काठमाण्डौ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कालिका गाउँपालिका वडा नम्बर ४ मा वडा कमिटी गठन गरिएको छ । हालै सम्पन्न भेलाले प्रदिप लामिछानेको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा निर्मला रसाइलि , सचिबमा राजिव घर्ती र उपसचिवमा जिवन नगरकोटि रहनु भएको छ ।
पार्टीका रसुवा जिल्ला अध्यक्ष बिष्णु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमति प्रदेश कमिटी सदस्य भरत बहादुर बगाले जिल्ला कमिटि सदस्य बिष्णु प्रशाद , आर्चायले बोल्नुभएको थियो ।
बागमति प्रदेशकमिटी सदस्य तथा कालिका गाउँपालिका कमिटि अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य राम शरण न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
222 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





