नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैनः अध्यक्ष ओली

२०७८ पुष ६ गते, मंगलवार

कपिलवस्तु । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। कपिलवस्तुमा मंगलबार आयोजित सभामा ओलीले भने, ‘नेपालमा बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ ।
कपिलवस्तुमा कृषि सिँचाइका लागि नौमुरे योजना छिट्टै सुरु हुने पनि ओलीले बताए। ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको दाबी गरे। कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजना रहेको उनले बताए। आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुमा धेरै बजेट छुट्याएको र आउने दिनहरूमा पनि सहयोग रहने बताए।

260 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal