“दोहोरीको राजा” सार्वजनिक

२०७८ कार्तिक ११ गते, बिहीबार

काठमाडौं । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुतगरिने गरिन्छ त्यस्तै मध्ये मौलिकताझल्काउने गीतहो दोहोरीको राजाजसमापहिले पहिले दरबार भित्रहुने लोक संस्कृतिको झल्लको दर्साइएको छ ।
गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागी गराइने गीतसंगीतहरुको विषय समेत प्रस्तुतगरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाईबोलाइपहिले पहिले यसरी नै सांस्कृतिकमञ्चन गराउने गरिन्थ्यो । त्यही शैलीलाई यस गीतमा देखाइदिएको छ ।
जसमा राजाले आफनो चेलीकालागी बर खोज्न यस्तै मञ्चनहरूमाप्रतिस्पर्धा माध्यमचलाउने गरेका थिए । जुन पुरानै दरबार शैलीको कुरालाई यस गीतमा राम्रोसँग प्रस्तुत गरेको देख्न सकिन्छ ।
सोहीगीतमाजुगारी जित्नेलाई आफनो चेलीदिने र हारेमा घर ज्वाइँ बस्नुपर्ने सर्त राख्छन् सोही सर्त कसैलाई मन्जुर नभएपछि उनले त्यो गीत सभा नै समापनगर्ने भन्छन् त्यत्तिकैमाअर्को ठाउको राजाआएर उनको सर्त अनुसार जुगारी खेली चेलीलानतयार भएको देख्न सकिन्छ ।
गीतमाअञ्जलिअधिकारी, लोमुस शर्मा , सुरवीर पण्डित, शीतलशर्मा , आसिमशर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको गीतमागायकपशुपतिशर्मा र लक्ष्मीमल्लले स्वर रहेको छ । सोहीगीतमा सन्तोष राजवाहक कोरियोग्राफर छन् भने उत्सवदाहालले छायाकंन गरेका छन् । उक्तगीतमानिशानकश्यपको सम्पादन र निर्देशन रहेको छ ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal