पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु

२०७८ आश्विन ६ गते, बुधबार

रूपन्देही । गुल्मीमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो ।
सोही घरको अर्को कोठामा सुतेका तिलक, उनकी श्रीमती र एक छोरी सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको स्थानीयको भनाइ छ ।
राती करिब १२ः०० बजेतिर घर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

140 Views

ताजा

राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छः राप्रपा

२०८२ मंसिर २६ गते, शुक्रबार

राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छः राप्रपा

२०८२ मंसिर २६ गते, शुक्रबार

कर्णालीमा शनिबार दिनभर विद्युत् सेवा अवरुद्ध हुने

२०८२ मंसिर २६ गते, शुक्रबार

इसेवाको १३ औँ साधारणसभा सम्पन्न

२०८२ मंसिर २६ गते, शुक्रबार

चार मन्त्रीद्वारा शपथ

२०८२ मंसिर २६ गते, शुक्रबार

प्रधानमन्त्री सुशीला कार्कीले आज ४ नयाँ मन्त्री थप्दै

२०८२ मंसिर २६ गते, शुक्रबार

पाल्पामा जीप चिप्लेर भिरबाट खस्दा ३ जनाको मृत्यु

२०८२ मंसिर २६ गते, शुक्रबार

चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्नेः विश्वप्रकाश शर्मा

२०८२ मंसिर २६ गते, शुक्रबार

अष्ट्रेलियामा बलात्कार गरेको अभियोगमा तिमल्सिनालाई ३ वर्षको जेल सजाय

२०८२ मंसिर २६ गते, शुक्रबार

ओसियानाबाट मनोनित भएकाहरुलाई अध्यक्ष श्रेष्ठद्वारा बधाई ज्ञापन

२०८२ मंसिर २६ गते, शुक्रबार

भोलि एनपिएलको अन्तिम खेल हुँदै, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

२०८२ मंसिर २६ गते, शुक्रबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal