पूर्वमन्त्री बस्नेतद्वारा बाढीपीडितलाई आर्थिक सहयोग
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मकवानपुर र रौतहटका बाढीपहिरो पीडितलाई सहयोग गरेका छन् । उनले रौतहटका तीन पीडित परिवारलाई रु २५००० दरले आर्थिक सहयोग गरेका छन् । त्यस्तै हिजै उनले मकवानपुरका १ जना बाढीपहिरो पीडितको घरमै गएर रु २५००० हजार सहयोग गरे ।
उक्त सहयोग कार्यक्रममा बोल्दै उनले आफू जनताको सेवक बताए । नेपाली कांग्रेसको सरकारले पीडितलाई सक्दो सहयोग गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने बताए । आफू नेपाली कांग्रेसले गठन गरेको विपद ब्यवस्थापन समितिको केन्दीय संयोजकसमेत भएकाले विपदबाट पीडित भएका देशभरका नागरिकलाई सहयोग गर्ने आफू दिनरात खटेको दावी गरे ।
सहयोग कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं ६ वडा अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला नेता रामकुमार थापा, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव सुवोध प्रधान, केन्द्रीय सदस्य बचन कार्की, कोषाध्यक्ष अनिल अधिकारी, नेविसंघ नेता सञ्जिव बस्नेतलगायत उपस्थित थिए ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





