पूर्वमन्त्री बस्नेतद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मकवानपुर र रौतहटका बाढीपहिरो पीडितलाई सहयोग गरेका छन् । उनले रौतहटका तीन पीडित परिवारलाई रु २५००० दरले आर्थिक सहयोग गरेका छन् । त्यस्तै हिजै उनले मकवानपुरका १ जना बाढीपहिरो पीडितको घरमै गएर रु २५००० हजार सहयोग गरे ।
उक्त सहयोग कार्यक्रममा बोल्दै उनले आफू जनताको सेवक बताए । नेपाली कांग्रेसको सरकारले पीडितलाई सक्दो सहयोग गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने बताए । आफू नेपाली कांग्रेसले गठन गरेको विपद ब्यवस्थापन समितिको केन्दीय संयोजकसमेत भएकाले विपदबाट पीडित भएका देशभरका नागरिकलाई सहयोग गर्ने आफू दिनरात खटेको दावी गरे ।
सहयोग कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं ६ वडा अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला नेता रामकुमार थापा, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव सुवोध प्रधान, केन्द्रीय सदस्य बचन कार्की, कोषाध्यक्ष अनिल अधिकारी, नेविसंघ नेता सञ्जिव बस्नेतलगायत उपस्थित थिए ।
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार