ट्रिनिटि सहकारिका अध्यक्ष द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७८ असार २८ गते, सोमबार

काठमाण्डौ
जन्मदिन साथिभाइ बिचमा रमाइलो पार्टि गरेर होइन जसको दैनिकी गुजार्न धौधौ छ,जसको आर्थिक अबस्था कमजोर छ उनिहरुलाइ सहयोग गर्नु पर्छ भन्ने सोच राख्नु हुने मकवानपुर जिल्ला घर भै हाल काठमाण्डौ महानगरपालिका १६ नयाबजार बसोबास गर्ने समाजसेवी हसन कुमार गोपालिले आफ्नो जन्मदिनको अबसरमा किर्तिपुर स्थित राइजिङ् लोटस चिल्डेन भिलेज मा आफ्नो जन्मदिन मनाएका छ्न।विभिन्न सामाजिक सेवामा सक्रिय रहेका गोपालिले आफ्नो जन्मदिनको अबसरमा किर्तिपुर स्थित राइजिङ् लोटस चिल्डेन भिलेज मा स्टेसनरीका सामान,खाद्यान्न तथा बालबालिकाहरु लाइ बिहानको भोजन गराएर आफ्नो जन्मदिन मनाएका हुन् जहाँ नेपालका विभिन्न जिल्लाबाट अनाथ ,टुहुरा, चेपाङ तथा गरिब बालबालिकाहरु लाई ल्याएर पालनपोषण तथा शिक्षाको ब्यबस्थापन गरिने संस्थाका संचालक हरि प्रसाद शर्माले बताएका छन।उक्त संस्थामा हाल २८जना बालबालिकाहरु रहेका छन।

आफ्नो जन्मदिनको अबसरमा बोल्दै गोपालिले भोलिका दिनमा अझै सशक्त भएर सामाजिक क्षेत्रमा अगाडि बढ्ने बताएका छन । सहकारी क्षेत्रमा आफ्नो बेग्लै पहिचान रहेको ट्रीनिटी सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा सिटि डेभलपमेन्ट कन्सट्रक्सन एण्ड विल्डर्स प्रा.लि.का सञ्चालक हसन कुमार गोपालिले सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन । दर्शन नेपाल फाउन्डेसनका आजिवन सदस्य तथा डि.एन.एफ मिडियाका सञ्चालक र लायन्स क्लब अफ काठ्माण्डौ नयाबजारको चार्टर प्रेसिडेन्ट तथा हाल डिपुटि चिफ एडभाइजर पदमा रहेर सामाजिक कार्यमा योगदान दिएका छन

490 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal